खापा

Romanized: khaapaa, khaapa, khapaa, khaap

खापा (khaapaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

खापा(१)

(नाम [नेवारी])
१..
झ्यालढोकामा जडिएको लगाउने र खोल्ने फग्ल्याँटो; कपाट।
२..
काठमा ठाडा मेसा पार्ने काम।

खापा(२)

(नाम [खाप्+आ])
1.
एक पटक नापिसकेको अन्नपात आदि फेरि पछि नापो लिँदा नपुग हुने भाग वा परिणाम; जर्ती।

सम्बन्धित शब्दहरू