खापाखाप
Romanized: khaapaakhaapa, khaapaakhaap, khaapaakhapa, khaapakhaapa
परस्परमा वा एकअर्कामाथि खाप्ने काम; खाताखात; पत्रैपत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [खाप्+आ+खाप्]
1
परस्परमा वा एकअर्कामाथि खाप्ने काम; खाताखात; पत्रैपत्र।