खापैखाप
Romanized: khaapaikhaapa, khaapaikhaap, khaapaikhapa, khapaikhaapa
एउटा खापमाथि अर्को खाप; एउटा तहमाथि अर्को तह; खापहरूको समूह; खातैखात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [खाप+ऐ+खाप]
1
एउटा खापमाथि अर्को खाप; एउटा तहमाथि अर्को तह; खापहरूको समूह; खातैखात।