काप

Romanized: kaapa, kaap, kap, kapa

रुखको हाँगा फाटेर चोके परेको ठाउँ; कापो; अन्तर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत कप्प]

१.
रुखको हाँगा फाटेर चोके परेको ठाउँ; कापो; अन्तर।
२.
कुनै वस्तु दुईतीनतिरबाट फाटेर खोच परेको ठाउँ; अक्कर।

सम्बन्धित शब्दहरू