कापकुप
Romanized: kaapakupa, kaapakup, kapakup, kapakupa
खाएर सक्दाको किसिम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
खाएर सक्दाको किसिम।
२.
छिटो खाँदाको किसिम; कपाकप।