कापडो

Romanized: kaapado, kapado

मान्छे मरेको एघारौँ दिनमा ३६५ बोहता बनाउन प्रयोग हुने वनस्पति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
मान्छे मरेको एघारौँ दिनमा ३६५ बोहता बनाउन प्रयोग हुने वनस्पति।
२.
वर, समीजस्तो आकार हुने र स्याउला काट्न मिल्ने रुख।

सम्बन्धित शब्दहरू