खोपो

Romanized: khopo

राखनधरनका लागि भित्री गाह्रोमा बनाइएको सानो खण्ड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत खुप्प८ संस्कृत गुम्फ]

१.
राखनधरनका लागि भित्री गाह्रोमा बनाइएको सानो खण्ड।
२.
गाह्रो लगाउँदा डकर्मीहरू उभिनका लागि भार बनाउन बाँस वा काठ तेर्स्याइने प्वाल; खटप्वाल।

सम्बन्धित शब्दहरू