खोप्नु

Romanized: khopnu

छिनो आदि साधनले काठ, ढुङ्गा आदिमा प्वाल पार्नु; खोपिल्टो पार्नु; कुँद्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [प्राकृत खुपै+नु]

१.
छिनो आदि साधनले काठ, ढुङ्गा आदिमा प्वाल पार्नु; खोपिल्टो पार्नु; कुँद्नु।
२.
घट्ट, जाँतो आदिमा दाँत निकाल्नु।
३.
शीतलावेध गर्नु; बिफरको टीका लगाउनु।
४.
रोप्नु, गोभ्नु।

सम्बन्धित शब्दहरू