खोप्ने

Romanized: khopne

काठमा खाल्टा पार्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
काठमा खाल्टा पार्ने।
२.
खोप लाउने।
३.
नपुगेका ठाउँमा रोपो थप्ने।

सम्बन्धित शब्दहरू