अड्डासार
Romanized: addaasaara, addaasaar, addaasara, addasaara
सरकारवादी अभियुक्त वा दोषीलाई पक्राउ गरी एक अड्डाले अर्को अड्डालाई सुम्पँदै तोकिएको ठाउँमा पुऱ्याई बुझाउने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
सरकारवादी अभियुक्त वा दोषीलाई पक्राउ गरी एक अड्डाले अर्को अड्डालाई सुम्पँदै तोकिएको ठाउँमा पुऱ्याई बुझाउने काम।