अड्डीवाल
Romanized: addivaala, addivaal, addiwaala, addival
अड्डी लिने; दर्बिलो; तागतिलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
अड्डी लिने; दर्बिलो; तागतिलो।
२.
थाम्न सक्ने; दृढ; अड्न सक्ने; अडिलो।