कोठीवाल
Romanized: kothivaala, kothivaal, kothiwaala, kothival
कोठी भएको; ठुलो व्यापार चलाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
कोठी भएको; ठुलो व्यापार चलाउने।
२.
(नाम)
महाजन; सेठ।