कोतवाल

Romanized: kotavaala, kotavaal, kotawaala, kotaval

कुनै प्रमुख केन्द्र; किल्ला वा सीमामा स्थानीय शान्तिसुरक्षाका लागि राखिएको प्रहरी अधिकृत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत कोट्टपाल]

1
कुनै प्रमुख केन्द्र; किल्ला वा सीमामा स्थानीय शान्तिसुरक्षाका लागि राखिएको प्रहरी अधिकृत।

सम्बन्धित शब्दहरू