कोतवाली
Romanized: kotavaali, kotawaali, kotawali, kotavaalee
प्रहरीसम्बन्धी काम-कारबाई र सानातिना फौजदारी मुद्दाको कारबाई गर्ने कोतवालको अड्डा वा ठाना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
प्रहरीसम्बन्धी काम-कारबाई र सानातिना फौजदारी मुद्दाको कारबाई गर्ने कोतवालको अड्डा वा ठाना।