मतवाली

Romanized: matavaali, matawaali, matawali, matavaalee

जाँडरक्सी खाने जाति; मदिरा सेवन गर्ने वंश; मतमुखी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
जाँडरक्सी खाने जाति; मदिरा सेवन गर्ने वंश; मतमुखी।
२.
(विशेषण) वंशपरम्पराबाट मदिरा खाँदै गरेको।

सम्बन्धित शब्दहरू