अवाल
Romanized: avaala, avaal, awaala, aval
ईंट, सिँगटी, टायल आदि पोल्ने भट्टा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [नेवारी अवाः]
१.
ईंट, सिँगटी, टायल आदि पोल्ने भट्टा।
२.
ईंट, सिँगटी आदि पोल्ने पेसा भएको जाति।