अवाले
Romanized: avaale, awaale, awale, abaale
इँट, सिँगटी, टायल आदि बनाउने, पोल्ने आदि काम गर्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
इँट, सिँगटी, टायल आदि बनाउने, पोल्ने आदि काम गर्ने व्यक्ति।