मतवाद
Romanized: matavaada, matavaad, matawaada, matavad
खास मत वा मान्यताको पछाडि लाग्ने अवधारणा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
खास मत वा मान्यताको पछाडि लाग्ने अवधारणा।
२.
सम्प्रदायवाद।