द्वैतवाद
Romanized: dvaitavaada, dvaitavaad, dvaitawaada, dwaitavaada
आत्मा र परमात्मा अथवा जीव र ईश्वरलाई भिन्नभिन्न तत्त्व मानिने एक दार्शनिक सिद्धान्त; अद्वैतवादको उल्टा वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
आत्मा र परमात्मा अथवा जीव र ईश्वरलाई भिन्नभिन्न तत्त्व मानिने एक दार्शनिक सिद्धान्त; अद्वैतवादको उल्टा वा त्यसको विरोधी मत वा सिद्धान्त।