द्वन्द्ववाद
Romanized: dvandvavaada, dvandvavaad, dvandvawaada, dvandwavaada
दुई परस्पर विरोधीतत्त्व वा अवधारणाको घर्षण तथा अन्तरक्रियाबाट तेस्रो तत्त्व वा अवधारणा उत्पन्न हुने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
दुई परस्पर विरोधीतत्त्व वा अवधारणाको घर्षण तथा अन्तरक्रियाबाट तेस्रो तत्त्व वा अवधारणा उत्पन्न हुने सिद्धान्त; पुरानोको निषेध र नयाँको स्थापना हुँदा उत्पन्न हुने अन्तरविरोधको अवधारणा।