नृतत्त्ववाद

Romanized: nritattvavaada, nritattvavaad, nritattvavada, nritattvawaada

मानवशास्त्रसँग सम्बन्धित वाद वा सिद्धान्त (साहित्यमा नृतत्त्वबाट प्रभावित परिपाटी)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
मानवशास्त्रसँग सम्बन्धित वाद वा सिद्धान्त (साहित्यमा नृतत्त्वबाट प्रभावित परिपाटी)।

सम्बन्धित शब्दहरू