सत्त्ववान्
Romanized: sattvavaan, sattvawaan, sattwavaan, sattvawan
ज्यान भएको; जिउँदो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
ज्यान भएको; जिउँदो।
२.
साहसी; आँटिलो।