सत्यवान्
Romanized: satyavaan, satyawaan, satyawan, shatyavaan
सत्यको आचरण तथा पालना गर्ने, सत्यमा अडिग रहने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सत्यको आचरण तथा पालना गर्ने, सत्यमा अडिग रहने।
२.
(नाम)
पुराणप्रसिद्ध शाल्व देशका एक राजकुमार; सावित्रीका पति।