सत्यवादी

Romanized: satyavaadi, satyawaadi, satyawadi, satyavaadee

सधैँ साँचो बोल्ने; सत्यवक्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
सधैँ साँचो बोल्ने; सत्यवक्ता।
२.
आफ्नो प्रतिज्ञामा दृढ रहने।

सम्बन्धित शब्दहरू