असत्यवादी
Romanized: asatyavaadi, asatyawaadi, asatyawadi, asatyavaadee
असत्य वा झुटो बोल्ने; मिथ्यावादी; फट्याइँ कुरा गर्ने वा बोल्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
असत्य वा झुटो बोल्ने; मिथ्यावादी; फट्याइँ कुरा गर्ने वा बोल्ने।