औचित्यवाद

Romanized: auchityavaada, auchityavaad, auchityavada, auchityawaada

काव्य रचना गर्दा विषय र सन्दर्भअनुरूप उचित किसिमले सबै कुरा ठिक ठिक मिलेको हुनुपर्ने र त्यस्तो हुनुलाई… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
काव्य रचना गर्दा विषय र सन्दर्भअनुरूप उचित किसिमले सबै कुरा ठिक ठिक मिलेको हुनुपर्ने र त्यस्तो हुनुलाई काव्यको आत्मातत्त्व मान्ने संस्कृत आचार्य क्षेमेन्द्रद्वारा प्रतिपादित एक सिद्धान्त।

सम्बन्धित शब्दहरू