शून्यवाद
Romanized: shunyavaada, shunyavaad, shunyavada, shunyawaada
ईश्वर, आत्मा आदिको नित्य सत्ता नमान्ने र संसारलाई शून्य ठान्ने एक दार्शनिक सिद्धान्त; बौद्धको माध्यमिक दर्शन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
ईश्वर, आत्मा आदिको नित्य सत्ता नमान्ने र संसारलाई शून्य ठान्ने एक दार्शनिक सिद्धान्त; बौद्धको माध्यमिक दर्शन।
२.
नास्तिक मत।