शून्यवादी
Romanized: shunyavaadi, shunyavadi, shunyawaadi, sunyavaadi
शून्यवादको अनुयायी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
शून्यवादको अनुयायी।
२.
बौद्ध।
३.
नास्तिक।