शून्यता
Romanized: shunyataa, shunyata, sunyataa, shunyat
शून्य हुनाको भाव वा स्थिति; रित्तोपन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
शून्य हुनाको भाव वा स्थिति; रित्तोपन।