धन्यवाद

Romanized: dhanyavaada, dhanyavaad, dhanyawaada, dhanyavad

उपकार, अनुग्रह आदि गरेकोमा कृतज्ञता प्रकट गरेर भनिने शब्द; साधुवाद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
उपकार, अनुग्रह आदि गरेकोमा कृतज्ञता प्रकट गरेर भनिने शब्द; साधुवाद।
२.
प्रशंसा; तारिफ।

सम्बन्धित शब्दहरू