धन्यवादज्ञापन

Romanized: dhanyavaadajnyaapana, dhanyavaadajnyaapan, dhanyavaadajnyapana, dhanyavadajnyaapana

कसैले गरेको उपकार, अनुग्रह आदिका सट्टामा कृतज्ञता जनाउने काम; कृतज्ञताज्ञापन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
कसैले गरेको उपकार, अनुग्रह आदिका सट्टामा कृतज्ञता जनाउने काम; कृतज्ञताज्ञापन।

सम्बन्धित शब्दहरू