मूल्यवान्

Romanized: mulyavaan, mulyawaan, mulyawan, moolyavaan

धेरै मोल पर्ने; बहुमूल्य; दामी; किम्मती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
धेरै मोल पर्ने; बहुमूल्य; दामी; किम्मती।

सम्बन्धित शब्दहरू