मूल्य

Romanized: muly, moolya, mooly, muuly

कुनै मालसामान खरिद गर्दा त्यसको बदलामा दिइने धन वा पैसा; मोल; दाम; किम्मत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै मालसामान खरिद गर्दा त्यसको बदलामा दिइने धन वा पैसा; मोल; दाम; किम्मत।
२.
परल; पर्ता; साउँ।
३.
गुण वा व्यक्तिको महिमा।
४.
उपयोगिताको मापक तत्त्व; मान।

सम्बन्धित शब्दहरू