मूल्यन
Romanized: mulyan, moolyana, moolyan, muulyan
मूल्य तोक्ने काम; मूल्यनिर्धारण; मूल्याङ्कन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [मूल्य+अन]
1
मूल्य तोक्ने काम; मूल्यनिर्धारण; मूल्याङ्कन।