मूल्यनिर्धारण
Romanized: mulyanirdhaarana, mulyanirdhaaran, mulyanirdharan, moolyanirdhaarana
वस्तुको विक्रीमूल्य निश्चित गर्ने काम; दाम तोकेर भाउ कायम राख्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
वस्तुको विक्रीमूल्य निश्चित गर्ने काम; दाम तोकेर भाउ कायम राख्ने काम।