मूल्यदेय

Romanized: mulyadey, moolyadeya, moolyadey, muulyadey

हुलाक आदि कुनै साधनद्वारा पठाइएको सामान पाउनेले पठाउनेलाई लेखिएबमोजिमको मूल्य चुक्ता गरेपछि मात्र पाउन सकिने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
हुलाक आदि कुनै साधनद्वारा पठाइएको सामान पाउनेले पठाउनेलाई लेखिएबमोजिमको मूल्य चुक्ता गरेपछि मात्र पाउन सकिने वस्तु।

सम्बन्धित शब्दहरू