मूल्यवृद्धि

Romanized: mulyavriddhi, mulyawriddhi, moolyavriddhi, mulyabriddhi

वस्तुको मोलमा आउने चढ्ती; भाउको बढाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
वस्तुको मोलमा आउने चढ्ती; भाउको बढाइ।

सम्बन्धित शब्दहरू