मूल्यतालिका
Romanized: mulyataalikaa, mulyataalika, mulyatalikaa, mulyataalik
बजारमा प्रत्येक सामानको मूल्य अङ्कित गरी झुन्ड्याइने सूची; मूल्यसूची। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
बजारमा प्रत्येक सामानको मूल्य अङ्कित गरी झुन्ड्याइने सूची; मूल्यसूची।