मूल्यमान्यता
Romanized: mulyamaanyataa, mulyamaanyata, mulyamanyataa, mulyamaanyat
समाजले महत्त्व दिएका र मान्दै आएका आदर्श, संस्कार तथा संस्कृति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
समाजले महत्त्व दिएका र मान्दै आएका आदर्श, संस्कार तथा संस्कृति।