धैर्यवान्
Romanized: dhairyavaan, dhairyawaan, dhairyawan, dhairyabaan
धीर; धैर्यशाली; अडिग; धैर्य भएको; धैर्य गर्ने; धैर्यशाली; धीरता भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
धीर; धैर्यशाली; अडिग; धैर्य भएको; धैर्य गर्ने; धैर्यशाली; धीरता भएको।