धैर्यशाली

Romanized: dhairyashaali, dhairyashali, dhairyasaali, dhairyashaalee

धैर्यवान्; धीरतापूर्ण; धीर स्वभावको; स्थिर चित्तको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
धैर्यवान्; धीरतापूर्ण; धीर स्वभावको; स्थिर चित्तको।

सम्बन्धित शब्दहरू