नाट्यशाला

Romanized: naatyashaalaa, naatyashaala, naatyashalaa, natyashaalaa

ना. नाचगान गर्ने घर वा स्थान; नाटक खेल्ने घर वा स्थान; नाचघर; प्रेक्षागृह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. नाचगान गर्ने घर वा स्थान; नाटक खेल्ने घर वा स्थान; नाचघर; प्रेक्षागृह।

सम्बन्धित शब्दहरू