कार्यशाला
Romanized: kaaryashaalaa, kaaryashaala, kaaryashalaa, karyashaalaa
यन्त्र आदिको मर्मत, निर्माण, प्रयोग आदि गर्ने कारखाना; ज्यासल; काम गर्ने ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
यन्त्र आदिको मर्मत, निर्माण, प्रयोग आदि गर्ने कारखाना; ज्यासल; काम गर्ने ठाउँ।