नाट्यकला
Romanized: naatyakalaa, naatyakala, natyakalaa, naatyakal
अभिनयको कला; नाटक सिर्जना वा प्रदर्शनसम्बन्धी सिप; नाच्ने कला; अभिनय गर्ने सिप वा शिल्प; नक्कल गर्ने कला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत नाट्य+कला]
1
अभिनयको कला; नाटक सिर्जना वा प्रदर्शनसम्बन्धी सिप; नाच्ने कला; अभिनय गर्ने सिप वा शिल्प; नक्कल गर्ने कला।