काष्ठकला

Romanized: kaashthakalaa, kaashthakala, kashthakalaa, kaasthakalaa

काठका कलात्मक वस्तु, मूर्ति, सजावटका सामान आदि बनाउने काम वा सिप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
काठका कलात्मक वस्तु, मूर्ति, सजावटका सामान आदि बनाउने काम वा सिप।

सम्बन्धित शब्दहरू