कालकला

Romanized: kaalakalaa, kaalakala, kalakalaa, kaalakal

कालको रहस्यमय स्थिति वा काम; कालगति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कालको रहस्यमय स्थिति वा काम; कालगति।
२.
मृत्यु र रोगव्याध; मृत्यु र लागलगन।

सम्बन्धित शब्दहरू