कालवेला
Romanized: kaalavelaa, kaalavela, kalavelaa, kaalawelaa
दिनमान र रातमानलाई विभाजन गर्दा प्रत्येक दिन पर्न आउने शनिश्चरको बेला; शनिकाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
दिनमान र रातमानलाई विभाजन गर्दा प्रत्येक दिन पर्न आउने शनिश्चरको बेला; शनिकाल।
२.
कुनै काम, यात्रा आदि गर्न निषिद्ध समय; अशुभ मुहूर्त।
३.
उचित परिस्थिति वा अवसर; मौका।