काफिला
Romanized: kaaphilaa, kaaphila, kaphilaa, kaafilaa
लस्करै हिँडेका यात्रीको समूह; क्याराभान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अरबी]
1
लस्करै हिँडेका यात्रीको समूह; क्याराभान।