काफिर
Romanized: kaaphira, kaaphir, kaafira, kaphir
ईश्वरको अस्तित्व नमान्ने मानिस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी]
१.
ईश्वरको अस्तित्व नमान्ने मानिस।
२.
मुसलमानी धर्म नमान्ने मानिस ।
३.
दक्षिण अफ्रिकाका बान्दुभाषी जाति।
४.
अफगानिस्तानको सरहदमा बस्ने एक जाति।
५.
(विशेषण)
नास्तिक।
६.
दुष्ट।
७.
निर्दय।