कालीभिर
Romanized: kaalibhira, kaalibhir, kalibhir, kaaleebhira
हेर्दा रिँगटा वा अत्यास लाग्ने डरलाग्दो भिर; कहालीलाग्दो भिर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [कालो+भिर]
1
हेर्दा रिँगटा वा अत्यास लाग्ने डरलाग्दो भिर; कहालीलाग्दो भिर।